19, October 2021
s2

चितवनको आर्दश महिला विकास केन्द्रलाई साढे ४ लाख रुपैयाँ सहयोग हस्तान्तरण

चितवनको आर्दश महिला विकास केन्द्रलाई साढे ४ लाख रुपैयाँ सहयोग हस्तान्तरण

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए) महिला तथा युवा विभाग संयोजक (अध्यक्ष उम्मेदवार रविना थापाले आदर्श महिला विकास केन्द्र चितवनलाई करिब साढे चार लाख बराबरको रकम हस्तान्तरण गर्नु भएको छ । महासचिवका पत्यासी विनय अधिकारी लगायतको उपस्थितमा संयोजक थापाले बालिका र महिला सशक्तिकरण विषयमा कार्यक्रम सञ्चालन गर्न आर्दश महिला विकास केन्द्रकी मिना शर्मालाई मंगलबार

नेपाली जनसम्पर्क समिति बेलायतको दोस्रो पटक सभापति बन्दै युवराज गुरुङ

नेपाली जनसम्पर्क समिति बेलायतको दोस्रो पटक सभापति  बन्दै युवराज गुरुङ

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को आगामी कार्यकालको लागि युवराज गुरुङ पुनः सभापति हुने भएका छन् । गत सेप्टेम्बर २६ मा बसेको समितिको वृहत बैठकबाट गुरुङको नेतृत्वका लागि पुनः सहमति जुटेको हो । सभापति पदका अन्य दावेदारहरु – शेरबहादुर सुनार, केशबहादुर गुरुङ, तर्कजंग गुरुङ, महेश दाहाल र कोपिला सुब्बा – ६ जना

एनआरएनए कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठी यूरोप भ्रमणमा, डेनमार्कमा भब्य स्वागत

एनआरएनए कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठी यूरोप भ्रमणमा, डेनमार्कमा भब्य स्वागत

कोपनहेगन । गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार रहनु भएको राजन त्रिपाठी यूरोप भ्रमणमा निस्कनु भएको छ । एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक समेत रहनु भएको त्रिपाठी संघको निर्वाचन नजिकिंदै गर्दा यूरोप भ्रमणमा निस्कनु भएको हो । शनिबार बिहान अमेरिकाबाट चुनावी प्रचार अभियानको क्रममा भ्रमणमा निस्कनु भएको त्रिपाठी आज डेनमार्क पुग्नु भएको छ ।

शिक्षा

आर्थिक

चितवन समाज आयरल्याण्डको अध्यक्षमा डोलनाथ उप्रेती, नयाँ कार्यसमिति सर्वसम्मत

आयरल्याण्ड – चितवन समाज आयरल्याण्डको तेस्रो अधिबेशनबाट सर्बसमत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनले डोलनाथ उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । १. अध्यक्ष डोलनाथ उप्रेती २. उपाध्यक्ष शिव थापा ३. उपाध्यक्ष बिबेक... Read more

अन्तराष्ट्रिय

काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी जारी

काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी जारी गरेका छन् । काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौं सर्वसाधारणले प्रतीक्षा गरिरहेको बेला दुवै देशले सुरक्षा खतराको चेतावन... Read more

English

2017© Copyright 24 News Press a trading name of Paramount Media. All Rights Reserved. Powered by : EPS MEDIA

error: Content is protected !!