05, November 2022
s2

युक्रेनका चार क्षेत्र रुसमा गाभिए

युक्रेनका चार क्षेत्र रुसमा गाभिए

काठमाडौँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा गरेका छन् । राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरे । पुटिनले चारवटा क्षेत्र रुसी महासंघको नयाँ क्षेत्र भएको दाबी गरेका छन् । उनले त्यस क्षेत्रमा बसोबास गर्ने दसौं लाख मानिसको चाहनामा त्यस्त

डेंगीको बिरामी बढिरहेपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबारबाट ६ दिन डेंगी परीक्षण नहुने

डेंगीको बिरामी बढिरहेपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबारबाट ६ दिन डेंगी परीक्षण नहुने

काठमाडौँ । डेंगीको बिरामी बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबारबाट असोज २१ गते शुक्रबारसम्म परीक्षण बन्द गर्ने निर्णय गरेको छ । तर, कोभिड–१९ को परीक्षण भने दसै बिदाको दिन गरिने भएको छ । जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी लोकबन्दु चौधरीले इमरजेन्सी टेष्ट नभएकाले बन्द गरेको बताए । ‘डेंगीको क्लिनिकलगायत अस्पताल पनि टेष्ट हुन्छ,’ उनले भने ।

आर्थिक

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो । उक्त ऐनको पर... Read more

अन्तराष्ट्रिय

युरोपेली सङ्घद्वारा रुसबाट इन्धन आयातमा प्रतिबन्ध

काठमाडौँ । युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पुगेको छ । तर आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको सङ्घले जनाएको छ । रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउन... Read more

English

2017© Copyright 24 News Press a trading name of Paramount Media. All Rights Reserved. Powered by : EPS MEDIA

error: Content is protected !!